२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

दुबई उड्न लागेकी युवती विमानस्थलमा प’क्राउ !

लन्डन : ५वटा सुट’केसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा प’क्राउ परेकी छिन् ।

ती बेलायती युवतीले ५ वटा सु|टकेसमा २ मिलियन ब्रिटि’स पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् ।

२० वर्षकी तारा हान्लोनलाई हि’थ्रोमा बो’र्डर फोर्सका अधिकारीहरुले पक्रा’उ गरेको द सनको समाचारमा जनाइएको छ । सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परि’माणमा नगद फेला पारेका छन् ।

यो यस वर्ष यसरी पक्रा’उ गरिएको सबेभन्दा ठूलो रकम हो । हान्लो’नलाई मनी लण्ड्रिङको अभियोगमा मु’द्दा चलाइएको छ ।उनलाई अक्स’ब्रिज मजिस्ट्रे’टको अगाडि उपस्थित गराएर

अनुसन्धानको लागि म्याद थपिएको छ । अदा’लतले उनलाई नोभेम्बर ५ सम्मको लागिपुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । त्यसपछि उनलाई इस्लेवर्थ क्राउन कोर्टमा उपस्थित गराइनेछ ।

दो’षी ठ’हर भएको अवस्थामा हा’न्लोनलाई १४ वर्षसम्मको जे’ल सजा’य हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा जनाइएको छ । अध्यागमन नियमन र अदा’लती मामिला मन्त्री क्रि’स फिलिपले भने ‘यो २०२० मा देशबाहिर जान लागिएको सबैभन्दा ठूलो रकम सीज गरिएको हो ।’

२०७८ मंसिर २५, शनिबार प्रकाशित 1 Minute 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।