२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

निश्चित रकम लिएर कतार प्रह’रीमा नेपाली युवा पठाउने तयारी !

काठमाडौं : श्रम मन्त्री श्रेष्ठले कतार पुलि’सका बारेमा व्यवसायीमा व्यापक मात्रामा भ्रम रहेको भन्दै माप’दण्ड बनाई उचित रकम लिएर कामदार पठाउने व्यवस्था गर्ने बताए ।

यस अगाडि कतार प्रह’रीको बिज्ञापन खुलेर पनि कतार सरकारले विभिन्न कारण र ढि’लासु’स्तीको कारण देखाउदै डिमा’न्ड र’द्द गरेको थियो । यता मन्त्री श्रेष्ठले कतार प्रहरीको लागि आफुले पहल गरिरहेको र अब ब्यवस्थित तरिकाले कतार प्र’हरी रोजगारको लागि काम सुरु हुने बताएका छन् ।

उनले आफूसमक्ष क्यूभीसी, बा’योमेट्रि’क, गा’म्का लगायतका संस्थाका समस्या आइरहेको भन्दै सबैका विषयमा गहि’रिएर अध्ययन गरिरहेको र सकेसम्म एक चर’णमा सबै पक्षलाई छलफलमा राखेर निर्णय लिने बताए । आइतबार वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजको शुभकामना ग्रह’णका क्रममा श्रममन्त्री श्रेष्ठले उक्त चे’तावनी दिएका हुन् ।

मन्त्रालयमा आयो’जित कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रमा तत्काल गरिनुपर्ने समाजका माग सुनेपछि मन्त्री श्रेष्ठले भने, ‘मैले तपाईंहरूले सुधारका लागि राखेका माग गम्भीरताका

साथ सुनें, कतिपय विषयमा म पहिलेदेखि नै जानकार पनि छु, सुधार कसरी गर्न सकिन्छ अध्ययन पनि गरिरहेको छु ।
तर एउटा कुरा के छ भने व्यवसायीहरूले नै ठूलो संख्यामा युवायुवतीलाई भि’जिट भिसामा पठाएको रिपोर्ट आइरहेको छ । त्यसरी पठाउन छोड्नु भएन र सु’ध्रिनु भएन भने नसोचेको क’ठोर कार’बाही हुनसक्छ ।’

वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार इजाज’तवालाले स्वी’कृति नलिई वैदेशिक रोजगारमा कामदार पठाएमा त्यसवापत लिएको रकम र सोको पचास प्रतिशत जरि’वानासहित थप तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्ष कैद गरी इजाज’तपत्र र’द्द हुुने व्यवस्था छ । मन्त्री श्रेष्ठले त्यसतर्फ संकेत गरेका थिए ।

मन्त्री श्रेष्ठलाई स्वागत गर्दै समाजका तर्फबाट कोषाध्यक्ष सञ्जु गुरूङले जापानको रोजगारीमा रहेको जि’ट्को खारे’ज गरी सबै म्यानपावर कम्पनीलाई जापानमा समानरूपमा प्रशि’क्षार्थी कामदार पठाउन पाउने व्यवस्था गरिनुपर्ने, श्रम करा’रको आधारमा अन्तिम श्रम स्वी’कृति दिइनुपर्ने,

विदेशस्थित नियोगमा मागपत्र प्रमा’णीकरणमा समस्या रहेकाले त्यसलाई निरा’करण गरी सहजरूपमा मागपत्र प्रमा’णीकरणको व्यवस्था मिलाउनुपर्ने, व्यवसायीले एक महिनाको तलब बराबरको सेवा शुल्क लिई कामदार पठाउन पाउनुपर्ने,

को’भिडका कारण व्यवसायी चर’म आर्थिक समस्यामा रहेकाले कार्यालय सञ्चालन गर्न नगद धरौ’टीबाट ऋ’ण लिन पाउने व्यवस्था गरिनुपर्ने, एकाघर परिवारका सदस्यले वैदेशिक रोजगारसँग जोडिएका अन्य व्यवसाय गर्न लगाइएको प्रति’बन्ध हटा’उनुपर्ने, एक पटक विज्ञापन गरे पुग्ने व्यवस्था गरिनुपर्ने माग राखे ।

२०७८ मंसिर २०, सोमबार प्रकाशित 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।