२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

साउदी अरबमा भागेर काम गरे र गराए १ लाख साउदी रीयाल जरि-वाना लाग्ने !

रियाद : साउदी अरब सरकारले भागेर काम गर्ने अ’र्थात जुन कम्पनीको भिसामा आएको हो त्योबाहेक को कम्प\नीमा भागेर काम गरे वा गराएमा एक लाख साउदी रियाल सम्म जरिमाना गर्ने भएको छ।

जुन कम्पनीको भि’षामा अर्था’त स्पोन्स’रशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे गराए १ लाख साउदी रियाल जरिवा’ना लगाउने भएको हो । काम लगाउने कम्पनीको म्यानेजरलाइ १ बर्ष जेल र त्यस पछि देश निकाला र

त्यसरी अ’बैध कामदारलाइ या बैध कामदारलाइ अबै’ध त’वरमा काम दिने दिलाउने कम्पनीलाइ ५ बर्षसम्म नयां कामदार ल्याउन नपाइ’नेगरी प्रति’बन्ध लगाउने भएको छ । र यसरी प्रति’बन्धित भएको सूचना स्थानिय मिडियामा उक्त कम्पनिकै ख’र्चमा उजागर गरिने समेत जनाइएको छ ।

थप समाचार : कतारमा विदेशी श्रमि’कलाई तलव नदिने ३ सय १४ वटा कम्पनी कार’वाहीमा परेका छन् । गत अक्टो’वर १ देखि नोभेम्वर १५ भित्र ति कम्पनीहरुलाई आवश्यक कार’वाहीका लागि श्रम मन्त्रालयले सि’फारिस गरेको हो ।

द पेनन्सुला, कतारका अनुसार त्यसरी कार’वाहीको सिफा’रिसमा परेका कम्पनीहरु निर्माण तथा सार्व’जनिक सेवाको क्षेत्रमा काम गर्नेहरु हुन् । ति कम्पनीहरुले आफ्नो कम्पनीमा काम गर्ने विदेशी श्रमि’कलाई समयमा त’लव नदिएको वा तलव नै नदिएको पाइएको जनाइएको छ ।

समाचारमा मन्त्रालय विदेशी श्रमिकले समयमा त’लव पाउनु पर्ने र उनीहरुको अधिकारका विषयमा सचेत रहेको भन्दै यस्तो अनुगमन निर’न्तर हुने जनाइएको छ ।

कतारमा विदेशी श्रमि’क माथि शो’षण जारी रहेको भन्दै एम्नेष्टि ईन्टर’नेशनल, ह्युम’न रा’इट्स वाच, आइ’टीयूसी लगायतका संस्थाले निरन्तर आवाज उठाउँदै आएका छन् । -चिया गफ बाट

२०७८ मंसिर २०, सोमबार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।