२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मलेसियामा भेटियो को’रोनाको नयाँ भेरि-यन्ट ‘ओमि-क्रोन’, जो’खिममा नेपाली श्रमिक !

काठमाडौं : को’रोना भाइ’रसको नयाँ भेरि’यन्ट ‘ओ’मिक्रोन’ मलेसियामा पनि फेला परेको छ । त्यहाँका स्वास्थ्यमन्त्री खैरी जमालु’द्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा

मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरिय’न्टको संक्र’मण भेटिएको बताएका हुन्। संक्र’मित व्यक्ति फे’ला परे पनि कुन देशका नागरिक हुन् भन्ने विषयमा मन्त्रालयले जानकारी दिएको छैन ।

रोजगारका शिल’शिलामा काम गर्न पुगको नेपाली श्रमिकहरु भने नयाँ भेरिय’न्टको जो’खिममा परेका छन् । हाल मलेसियामा कम्तिमा ४ लाख नेपाली श्रम गरिरहेका छन् ।

विश्व स्वास्थय संगठनले को’रोनाको नयाँ भेरि’यन्ट खत’रनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरिसकेको छ । दक्षिण अफ्रि’काबाट सुरु भएको को’रोनाको नयाँ भेरि’यन्ट फैलिँदै गएको छ ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।