२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

युएईले फेब्रुअरी २ तारिख देखि ५ वर्षे मल्टिपल भिसा दिने, नेपालीले पाउन के गर्नुपर्छ ?

युएई : रोजगारदाता र श्रमिकबीच हुने करार तीन बर्षसम्मको हुन सक्ने र त्यसलाई सोही अवधि बरावर वा कम समयका लागि नविकरण गर्न सक्ने व्यवस्था पनि कानुनमा गरिएको समाचारमा जनाइएको छ ।

श्रम कानुनमा गरिएको सुधारका विषयमा सोमवार त्यहाँको मानव संशाधन मन्त्रालयले जानकारी दिएको हो । सो सुधार सहितको कानुन आगामी फेब्रुअरी २ तारिख देखि लागु हुनेछ । साथै युएईले आफ्नो श्रम कानुनमा महत्वपूर्ण सुधारको निर्णय गरेको छ ।

श्रम कानुनले श्रमिकले नि:शुल्क मु’द्दा लड्न पाउने व्यवस्था देखि यौ_न दु’व्र्यवहारबाट संरक्षणसम्मका व्यवस्थाहरु समेटिएको हो । युएईको अनलाइन खालिज टाइम्सका अनुसार श्रम कानुन सुधार अन्तर्गत कुनै श्रमिकले मु’द्दा ल’ड्नु पर्ने भएमा सो नि:शुल्क बनाइएको छ ।

एक लाख दिरामसम्मको शुल्कलाई हटाइएपछि यसबाट विदेशी श्रमिक लाभान्वित हुनेछन् । यसैगरी कुनै पनि श्रमिकलाई रोजगारदाताले ज”वर्जस्ती काममा लगाउन पाउने छैनन् । यसैगरी ज”र्वजस्ती काममा लगाउँदा नगरेमा त्यसबापत कुनै ज’रिवाना पनि रोजगारदाताले गर्न पाउने छैनन् ।

कुनै पनि सहकर्मी वा श्रमिकलाई यौ”न दु”व्र्यवहार, जि”स्क्याउने, शारिरीरी तथा मा”नसिक हिं”सा गर्न पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जा”त, व”र्ण, रंग, लि”ङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा भे”दभाव गर्न नपाइने व्यवस्था पनि कानुनमा गरिएको छ ।

२०७८ मंसिर १, बुधबार प्रकाशित 1 Minute 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।