२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कतारले राख्यो नेपाल सहित १० मुलुकलाई को’भिडको उच्च जो’खिमको सूचिमा !

दोहा – कतारले नेपाल सहित १० मुलुकलाई को’भिड-१९ को उच्च जोखि’म सूचिमा राखेको छ । कतारको स्वास्थ्य मन्त्रालयको पछिल्लो मापद’ण्ड अनुसार नेपाल सो सूचिमा परेको हो ।

द पेनन्सुला कतारका अनुसार आगामी सोमवार (नोभेम्वर १५) देखि लागु हुनेगरी स्वास्थ्य मन्त्रालयले नयाँ सूचि सार्वजनिक गरेको हो । सो सूचि अनुसार नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडान एउटै सूचिमा परेका छन् ।

नयाँ सूचि अनुसार १ सय ८१ मुलुकहरु हरियो सूचिमा परेका छन् । हरियो सूचिमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई सहज हुन्छ । यसैगरी २१ मुलुक भनें रातो सूचिमा परेका छन् । रातो सूचिबाट आउनेहरुले भनें क्वा’रेण्टीन लगायतको बढी प्रकृया पुरा गर्नुपर्दछ ।

२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।