
एजेन्सी : आफूहरुलाई नि’र्वस्त्र बनाएर दोहा विमानस्थलमा शरीर जाँ’चेपछि विमानका यात्रु अष्ट्रेलि’याली महिलाहरूले कतारमाथि मु’द्दा दाय’र गर्ने भएका छन्।
सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शि’शु भेटिएपछि ती महिलाहरूमध्ये कसैले बच्चा जन्मा’एर फालेको हो कि भन्ने आशं’कमा उनीहरुलाई निर्व’स्त्र पारेर विमानस्थलमा जाँच गरिएको थियो ।
तर, उनीहरुबाट त्यस्तो कुनै खालको शं’का नभेटि’एपछि महिलाहरुमान’सिक पी’डित बन्न पुगेका थिए । त्यसपछि उनीहरुले आफूमाथि भएको यस्ता दू’व्र्यव’हार राज्यद्वारा स्वीकृत आक्र’मण भनेर थिए । र त्यसको सर्वत्र वि’रोध भएको थियो।
नाम नबताउने सर्तमा पी’डित एक महिलाले पछि आफूमा’थि सबैभन्दा भया’नक शारीरिक परीक्ष’ण गरिएको बताएकी थिइन्।उनका अनुसार बन्दु’क बोकेका धेरै पुरुषमध्ये कुनैले आफूलाई मार्ला’न् जस्तो लागेको थियो ।
विमानमा रहेका आफ्नो पतिलाई पनि मा’र्छन् जस्तो लागेको आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले बीबीसीमा भनेकी छन् । करिब पाँच मिनेट जतिको भया’नक डर’लाग्दो शारीरिक परी’क्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको उनले बताएकी छन् ।
अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उ’जुरी दिएका थिए जसको कारण घट’नाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए। त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दु’लअजिज अल थानी थिए । उनले ट्वीट गर्दै मा’फी पनि मागेका थिए ।
त्यसपछि कतारले आ’पराधिक छान’बिनपश्चात् एक अधिकारीलाई निलम्बित गरेर जे’ल सजा’य दिएको थियो। तर तीमध्ये सात महिलाका वकिल डामि’यन स्टु’र्जाकरले बीबीसीलाई उनीहरूले कतारी अधिकारीसँग कुरा गर्न खोज्दा कुनै जवाफ नपाएको बताएका छन्।
आफूहरुले कतारले माफीसँगै आगामी दिनमा फेरि यस्तो घ’टना नघटोस् भनेर भन्नका लागि विमानस्थलको नियममा परिवर्तन चाहेको ती महिलाले बताइन् । र, यस विषयमा आफूहरुले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र
कतार एअरवेजसँग आ’क्रम’ण, अनधिकृत घु’सपैठ र झू’टो जे’ल स’जायको क्ष’तिपू’र्ति समेत मागेको उनले बताइन्। तर, सो घ’टनाका कारण मानसिक समस्या भोगिरहेकी महिलाले कतारी सरकारले केही नगरेका कारण आफूहरू मु’द्दामा जान लागेको बताएकी छन् । -बीबीसीबाट