२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

इपिएस रोजगार : मंसिरबाट खुल्ने भयो ईपीएस, नेपाली कामदार पनि कोरिया जान पाउने ।

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरो’ना महामा’रीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने भएको हो ।

यो सँगै ईपीएस मार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान सक्नेछन् । आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएस प्रक्रिया खुला गर्न दक्षिण कोरियाले अनुमति दिइसकेको बताइएको छ ।

दक्षिण कोरियाले ईपीएसमार्फत विभिन्न १६ राष्ट्रबाट कामदार लैजादै आएको छ । उक्त १६ वटै मुलुकमा यो प्रक्रिया संचालनमा आउने कोरियाको श्रम मन्त्रालयले जनाएको छ । यो प्रक्रिया नोभेम्बर अन्तिम हप्ताबाट सुरु हुने मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष दक्षिण कोरियाले ५० हजार भन्दा बढी कामदार ईपीएस मार्फत लैजाने गरेको छ । हाल ईपीएस प्रक्रिया बन्द रहदा दक्षिण कोरियमा कामदारको अभाव सृजना भइरहेका छन् ।कोरो’ना भा’इरस संक्र¥मणको दर घट्ने क्रममा रहेकाले ईंपीएस प्रकिया शुरु गर्न लागेको हो ।-न्युज ट्वाटी फो नेपाल

२०७८ कार्तिक २१, आईतवार प्रकाशित 1 Minute 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।