
अस्ट्रेलिया : सिड्नीमा बृद्धाबृद्धालाई कु-टपी-ट गरेको स्विकार गरेकी एक नेपाली मुलकी एआईएन नर्सलाई ८ महिनाको का-रागार स-जाएको फैशला सुनाएको छ ।
मार्च १७ मा सिड्नीको पारामाटास्थित स्थानीय अदालतले ८ महिनाको कारागार सजाए सुनाएपनि यी नर्सले हिरा-सतबाहिरै बसेर कै-द भुक्तान गर्न पाउने भएकी छिन् ।
समुदायमै बसेर सेवा मार्फत कै-द सजाय भुक्तान गर्न पाउने छुट नेपाली मुलकी यी नर्सले पाएपनि यस्ता कानुन उल्लं-घनका घ-टनामा संलग्न नहुन सचेत गराइएको छ ।
सन २०२२ मार्च ३० मा सिड्नीस्थित निवासबाट बृद्ध-बृद्धा कु-टपि-टको अभियोगमा सोधपुछका लागि पक्रा-उ गरिएकी नर्स मु-द्धा अदालती प्रक्रियामा लगिएसँगै बाहिरै बसेर कानुनी लडाईमा थिइन ।
प्रहरीले उनीमाथी ग-म्भिर अभियोग समेत लगाएकोमा पछि सामान्य कु’ट-पी’टको मात्रै मु-द्धा अघि बढाइएको थियो । आफूले काम गर्ने नर्सिङ होममा बृद्धाबृद्धामाथी सामान्य कु-टपी-ट गरिएको बारे भने स्वयम नर्सले स्विकार गर्नुभएको थियो ।
हिरा-सत बाहिरै बसेर कैद भुक्तानी गर्नुपर्ने सुविधा यी नेपाली नर्सले पाएपनि आबेग वा रिसमा यस्ता कु-टपि-टका घ-टनामा संलग्न नहुने नेपाली समूदायका अग्रज बुद्धिजिविहरुले सुझाब दिएका छन् ।
अदालती मु-द्धाका क्रममा भोग्नुपर्ने सास्ती, बेइजती लगायतबाट बच्न कानुनको परिपालनामा विशेष ध्यानदिन कानुन व्यवसायीहरुले समेत सुझाब दिएका छन् । सामान्य गल्तीले हिरा-सत र अदालत पुग्ने भन्दा बेलैमा सचेत भएर गल्ती नै नगर्ने कि !नेपाल ट्युब