२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मलेसियाको गृहमन्त्रीको चेता-वनी ३१ डिसेम्बर पछि लगातार छापा हानिन्छ ।

क्वालालम्पुर : मलेशिया गृहमन्त्री हमजाह को चे”तावनी रिक्या’लिब्रेसन ३१ दिसम्बर २०२१ मा सके पछि ठूला स्तरमा छा”पा हा”न्ने र इलिगल कामदारलाई डिपोर्ट गर्ने जनाएको छ ।

अब मलेसिया सरकार क”डा रुपमा प्रस्तुत हुने र दिएको मौकामा पनि रिक्या’लिब्रेसन कार्यक्रममा सहभागी नहुनेलाई का’रबाही गरिने जनाएको हो । मलेशिया गृहमन्त्री हमजाह को चे”तावनी रिक्यालि’ब्रेसन ३१ दिसम्बर २०२१ सम्म रहने छ ।

त्यतिबेलासम्म इलिगल सअबै कामदार कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । सुरुमा जुन देखिसुरु गरेको घर फिर्ती योजना रहेको मलेसिया सरकारले को’रोनाको कारण देखाउदै फेरि इलि’गलहरुलाई घर फिर्ताको मौका दिने भएको छ ।

सुरुमा ६ जुनदेखि ईन्डोनेसियाली नागरिकलाई स्वदेश फर्काउन सरु गरेको मलेसियाले फेरि स्वदेश फर्किन मौका दिने भएको छ । अन्य देशका नागरिकलाई पनि फेरि स्वदेश फर्किनको लागी सुरु गरिने तयारी भएको मलेसियाका रक्षा मन्त्री

ईस्माईली सा’व्री याकोवलाई उधृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ । फर्कने कामदारको सुरुमा को’रोना परीक्षण गरिनेछ । परीक्षणमा काे’रोनाको संक्र’मण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिनेछ ।

हाल मलेसियाको घरफिर्ती केन्द्रमा सबैभन्दा धेरै इन्डोनेसियाली र नेपाली नागरिकहरू रहेका छन । मलेसिया सरकारले मलेसियाको विभिन्न जेलमा रहेका अवैधा’निक हैसियतका आफ्ना नागरिक घर फिर्ता लैजान विभिन्न देशका सरकारलाई अनुराेध गरेको छ ।

२०७८ कार्तिक १५, सोमबार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।