
माघ १०, सिड्नी, अस्ट्रेलिया : सिड्नीको ओलाई क्रिकस्थित खोलामा एक नेपाली मृ-त फेला परेका छन् । श-व भेटिएको घट-ना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मृतक रुपक थापाको श-व परिवारलाई पठाउन मृ-तकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।
नेपालस्थित परिवारलाई शव पठाउन सुरु गरिएको
सहयोग संकलन अभियान र शव पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले गर्नुभएको छ । थापा मृ-त भेटिएको बारे समेत अध्यक्ष गुरुङले नै पुष्टी गर्नुभएको छ ।
सन् २०९ मा नेपालबाट अष्ट्रेलियाको सिड्नी आएका थापाको स्थायी घर गोरखा जिल्ला रहेको बताइएको छ । गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ ।