२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

अस्ट्रेलियाको सिड्नीमा खोलामा एम नेपाली मृ-त भेटिए !

माघ १०, सिड्नी, अस्ट्रेलिया : सिड्नीको ओलाई क्रिकस्थित खोलामा एक नेपाली मृ-त फेला परेका छन् । श-व भेटिएको घट-ना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मृतक रुपक थापाको श-व परिवारलाई पठाउन मृ-तकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।
नेपालस्थित परिवारलाई शव पठाउन सुरु गरिएको

सहयोग संकलन अभियान र शव पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले गर्नुभएको छ । थापा मृ-त भेटिएको बारे समेत अध्यक्ष गुरुङले नै पुष्टी गर्नुभएको छ ।

सन् २०९ मा नेपालबाट अष्ट्रेलियाको सिड्नी आएका थापाको स्थायी घर गोरखा जिल्ला रहेको बताइएको छ । गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ ।

२०७९ माघ १०, मंगलवार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।