
डिड्नी, अष्ट्रेलिया : अष्ट्रेलियाको सिड्नीमा पानीमा डुबेर नेपालि युवती सम्पदा निरौला को नि-धन भएको छ । गत हप्ता सिड्नीको क्रोनोला विचमा उनि डुबेकी थिइन
उनको सेन्ट जर्ज अस्पतालमा उ-पचार भइरहेको थियो ।
न्यु साउथ वेल्स प्रहरीले उनलाई नेपाली भएको पु-ष्टी गरेको थियो । प्रहरीले उनलाई क्रोनोला विचमा पानीबाट अचेत अव-स्थामा निकालेको थियो ।
त्यसपछि पारामेडिक्सको टोलीले घट-नास्थलमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत अस्पताल लिएको थियो । तर उनको हिजो सेन्ट जर्ज अस्पतालमा २१ बर्षको उमेरमा नि-धन भएको छ ।
उहाँका परिवार र आफन्तले नेपाल सरकारको कमि क-मजोरी को कारणले आफुहरुले प्राथि-व शरीर नेपाल झि-काएर पशुपति आर्य-घाटमा अन्तिम दा-ह संस्का-र समेत गर्न नपाएको बताउनुभएको छ ।