२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

माधब नेपाल भन्नूहुन्छ : अब युवा बिदेशीने दिन गए हाम्रो पार्टीले दिन्छ सबैलाई रोजगार !

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको ब’हुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्।

अध्यक्ष नेपालले जनताको ब’हुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्र’तिवद्धता समेत व्यक्त गरे। पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता

नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने पनि बताए।
अध्यक्ष नेपालले माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आ’न्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताए । उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू नि’कट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराए।

अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आ’न्दो’लनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिए। -यो खबर नेपाल खबर मा प्रकाशित छ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।