
काठमाडौ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धुलो च’टाउने बताएका छन् । त्यसका लागि आगामी निर्वाचनमा आफुसंग त्यसको योजना समेत रहेको खुलाए ।
एकीकृत समाजवादीको भेलालाई हेटौँडामा शनिबार सम्बोधनका क्रममा उनले यस्तो दावी गरेका हुन् ।आफ्नो उद्देश्य कम्युनिष्ट पार्टीलाई बिलिन बनाउने ओलीलाई ध’क्का दिदै जाने र निर्वाचनमा धुलो च’टाउने रहेको बताएका छन् । उनले कर्णाली र सुदूरपश्चिममा भएको राजनीतिक परिवर्तनलाई त्यसैको एक नमुना भएको उल्लेख गरे ।
कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो च’टाइसकेको छु, उनले भने, ‘हेर्दै जानुस् अब बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चा’ट्ने छन्।’नले त्यसको तयारी समेत सुरु गरिसकेको संकेत गरेका छन् ।
आफ्नै सहयोगमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पनि गुट परिवर्तन गरेका कारण बागमती प्रदेशमा पनि उनलाई हराउन नेपालको भनाई छ । नयाँ संकल्प बोकेर आएको आफ्नो पार्टी अरु भन्दा फरक हो भन्ने देखाउन
पनि बताए । उनले पुष्पलालले पार्टी अघि बढाउँदा केशरजंग रायमाझीले पछि तान्न खोजेर कम्युनिष्ट पार्टीलाई दरबारमा सुम्पिए जस्तै ओलीले पनि त्यस्तै भूमिका खेलेको टिप्पणी गरे ।‘कसैले भ्रम फैल्याउन खोज्छ भने त्यसमा नपर्नुहोला। उनले ओलीलाई
संकेत गर्दै भने, यो पार्टीको भविष्य छैन भनेर भ्रम फैल्याएका छन्हा, मी क’मजोर भनिएका लुम्बिनी र गण्डकीमा पनि बलियो उपस्थितिका साथ अघि बढेका छौँ। अन्यत्रको अवस्था अझै उत्साहप्रद छ। अब हामी वडादेखि बुथसम्म संगठन बनाउँछौँ।-’तस्बिर: रामकुमार एलन