२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

गगन थापा भन्छन :- ‘देउवाले गर्दा मुखै देखाउँन नसक्ने अवस्था आयो’ !

काठमाडौ : नेपाली काग्रेसका युवा नेता गगन थापा आफ्नै पार्टीका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माथी ख’निएका छन ।

काग्रेसका प्रभा’वशाली युवा नेता थापाले प्रधानमन्त्री देउवालाई ढंग नभएको नेता भनेका छन् । देउवाले प्रधानमन्त्री भएको दुई महिना सम्म केही काम गर्न नसकेको भन्दै थापाले चर्को आलोचना गरेका छन् ।

देउवाका कारण ओलोचकहरुको जवाफ दिन समेत नसक्ने अवस्थामा पुगेको थापाले भनेका छन । जवाफ दिन पनि नसक्ने अवस्थामा देउवाले पु¥र्याएको भन्दै थापाले आफु जस्तै देशभरका कार्यकर्ताहरु अहिले नि’रास भएको बताएका छन् ।

आफुलाई झुटो बोल्न नआउने भन्दै नेता थापाले देउवा सरकारले कतिपय गर्ने नहुने काम गरेको र कतिपय गर्ने पर्ने काम नगरेको भन्दै डि’फेन्स गर्न सक्ने अवस्थामा आफुहरु नरहको बताए । थापाले भनका छन्
सरकार बनेको २ महिना सम्म मन्त्रीपरिषद विस्तार किन हुन सकेन यसको हामी सँग कुनै जावाफ छैन ।

यो कारणले मन्त्रीपरिषद विस्तार हुन सकेन भनेर उम्कने कुनै जवाफ नभएको भन्दै थापाले यो सबै देउवाको ढंग नै नपुगेको कारणले भएको बताए । एमालेको सरकार हुँदा एमालेलांई गाली गरेर जनमत बनाउँन पाइन्थ्यो अब त्यो पाइँदैन अब के गर्ने बरबाद हुन्छ थापाले भनेका छन् ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।