२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

प्रधानमन्त्री दे’उवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना !

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो । ट्वीटमार्फत उहाँले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र आगामी दिनको लागि सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।