२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

प्रचण्डलाई ठूलो पार्टी प’चेन, आफ्नो गु’ट लिएर अलग भए: केपी ओली !

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रमा रहेका कार्यकर्ताहरुलाई एकीकृत पार्टीमा फर्किन आह्वान गरेका छन् ।उनले माओवादी केन्द्र नाम मात्रैको रहेको भन्दै एकीकृत पार्टीमा प्रवेश गर्न आह्वान गरे ।

उनले भने, ‘त्यो माओवादी केन्द्र होइन प्रचण्ड गु’ट हो । नाम पाउनु बेग्लै कुरा हो । एकीकृत पार्टीमा आउनुस् । माओवादी केन्द्रका साथीहरु देशव्यापी रुपमा हामीसँग हुनुहुन्छ । उहाँका देखाउने २ ४ जना मात्रै साथीहरु हुनुहुन्छ’ उनले भने, ‘प्रचण्डको साथमा जो जो हुनुहुन्छ एकीकृत पार्टीमा फर्कन आग्रह गर्छु ।

व्यक्तिका पछि होइन आ’न्दोलन र बिचारको पछि लाग्नूस् । महान कामको पछि लाग्नूस् ।’उनले प्रचण्डलाई उडेको जहाज बिस्तारै बि’लाउँदै दृष्यबाट हटेजस्तै देखिने दृश्यको रुपमा संज्ञा दिए । उनले भने, ‘प्रचण्डले आफ्नो गु’ट लिएर अलग भए । उन लाई ठूलो पार्टी पचेन ।

सानो प्रचण्ड गु’ट चाहियो उनलाई ।’एमालेका कारण संसद बैठक अ’वरद्ध भएको टिप्पणी आइरहँदा नेता ओलीले आफ्नो पार्टीले संसद अ’वरोध नगरेको भन्दै सरकारकै कारण बजेट पास नभएको बताए ।उनले भने, ‘भूमि आयोग आफ्नो मान्छेलाई जागिर खुवाउन बनाइयो । सुकुम्बासीको ह’कहितमा होइन ।’

माधव नेपाल प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘अबको चुनावमा जाँदा उनीहरु हु’क्काँ हु’क्काँ गर्दै जान्छन् अनि चुनाव सकिएपछि स्वाँ स्वाँ गर्छन् ।’ तर नेकपा एमाले म’र्यादाका सीमाभित्र रहेर विरोधका कार्यक्रम गर्ने उनको भनाइ थियो । ‘जनता लाई उ’त्तेजित नबनाऔं । शा’न्तिपूर्ण आ’न्दोलन गर्न दिऔं ।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।