२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

ओलीले भने : एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्छ ।

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली वर्तमान सरकारको काम का’रबाहीलाई जनताले नियाले बसेको र त्यसको नतिजा चुनावमा देखाउने बताएका हुन् । उनले भने, “चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कन्छ” ।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।