२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

एमालेको नाराबाजीका बीच संसदमा विनियोजन विधेयक पेश !

काठमाडौं : आज बसेको प्रतिनिधिसभा बैठक पनि प्रमुख वि’पक्षी दल नेकपा एमालेको नाराबाजी गरेर वि’रोध गरिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।

नाराबाजी र वि’रोधका बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेश गरेका छन् । विनियोजन विधेयकसँगै संसदमा बजेट छलफल पनि अघि बढेको छ ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार