२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

आज प्रतिनिधिसभा बैठक बस्दै !

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ ।

नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ ।
संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार
सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । एमालेले प्रतिपक्षी बिनै सदन चलाएर देखाउन चेतावनी दिएको छ ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।