
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।
आइतबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै सभापति देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बतबताएका हुन् ।
उनले भनेका छन्, ‘कसैसँग पनि गठबन्धन हुन्न । एक्लै ल’ड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’त्यस्तै उनले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए ।