२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

भीम रावलले दिए १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा

काठमाडौं : नेकपा एमालेलाई एकीकृत गर्न बनाइएको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न कुनै चासो नदिएपछि राजीनामा दिएको बताइएको छ ।

१० बुँदे कार्यन्वयन नगरेर शुक्रबार रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई एमालेको केन्दीय सदस्यमा नियुक्त गरेपछि रावल चिढिएका थिए । त्यससँगै उलने संयोजक पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित 0 Minutes 78 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।