२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

नारायहिटी दरबार अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोर्न खोज्ने प’क्राउ !

काठमाडौं : नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले प’क्राउ गरेको छ ।

शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चो’री गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई प’क्राउ गरेको थियो ।
सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ।
उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चो’री प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 1 Minute 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार