
काठमाडौं : नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले प’क्राउ गरेको छ ।
शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चो’री गर्न खोजेका थिए ।
तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई प’क्राउ गरेको थियो ।
सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ।
उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चो’री प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।