२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

वैदेशिक रोजगारीमा हुँदा महिलासँग अ-श्लिल संवाद, नेपाल फर्किने बित्तिकै प’क्राउ !

वैदेशिक रोजगारीमा हुँदा महिलासँग अ-श्लिल संवाद, नेपाल फर्किने बित्तिकै प’क्राउ !

पुस १०, काठमाण्डौ : महिलालाई अश्लि-ल म्यासेज पठाएर मानसिक दुःख दिने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट प-क्राउ गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा दुबई गएका रुपन्देहीका विश्वनाथ कुर्मीलाई नेपाल फर्किने क्रममा गएको शुक्रबार प्रहरीले प-क्राउ गरेको हो ।

कुर्मीले पी-डित महिलासँग म्यासेन्जरमा गरेका अश्लिल संवादको स्क्रिनसटसहित अभिलेख बनाइ ती महिलाको आफन्त तथा साथीहरुलाई समेत पठाइ महिलालाई मा-नसिक या-तना दिने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुर्मीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पक्रा-उ गरिएको हो । काठमाण्डौ जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ यसबारे थप अनु:सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ पुष १०, आईतवार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।