२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

अष्ट्रेलियामा २५ वर्षीया विद्यार्थीको बाथरूममा लडेर मृ-त्यु !

डिसेम्बर २८, अस्ट्रेलिया : दाँतको उपाचारसँगै घुमघामका लागि बाली पुगेकी अष्ट्रेलियन विद्यार्थीको बाथरूममा पाँच दिन पहिले नै मृ-त्यु भएको अवस्थामा श-व फेला परेको छ ।

पर्थकी २५ वर्षीया विद्यार्थी नियाम फिनेरन लोडरको डिसेम्बरको सुरुमा इन्डोनेसियाको टापुमा मृ-त्यु भएको हो । वेस्ट अष्ट्रेलियाको रिपोर्ट अनुसार द स्पेक्टेटरका लेखक र

वर्षीय मास्टर तहकी विद्यार्थीको श-व मृ-त्युको पाँच दिन
पछि मात्र अस्पतालमा ल्याइएको छ । बालीका अधिकारीहरूले २ हप्ता लगाएर गरिएको पो-स्ट मा-र्टमबाट उनको शरीरमा

कुनै चो-टपटक नदेखिएको जानकारि दिएका छन् ।
युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियामा स्नातकोत्तर तह

अध्ययन गरिरहेकी विद्यार्थीको परिवार श-व बुझ्नका लागि
बालीमा पुगेको छ। जलवायु परिवर्तन सम्बन्धि विषयमा पछिल्लो पटक मृ-तक विद्यार्थीको विचार प्रकाशित भएको थियो ।

२०७९ पुष २, शनिबार प्रकाशित 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।