२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

श्राद्ध सकेर पिण्ड सेलाउन नदिमा गएका पूर्णबहादुर आफै बे’पत्ता !

काठमाडौ : श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बे’पत्ता भएका पुरुषको श’व फेला परेको छ ।

मर्स्याङ्दी नदीमा डुबेर बे’पत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको श’व आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

बुधबार दिउँसो करिब ३ः ३० बजे सो नदीमा श्रा’द्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बे’पत्ता भएका थिए । घ’टनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि

कुरिनटारस्थित वि’पद् स श स्त्र प्रहरी बलको वि’पद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ । बे’पत्ता भएको स्थलदेखि केही तलबाट उहाँको श’व फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ ।

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।