
कात्तिक ४, काठमाडौं : पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटी सामाजिक सञ्जालमा प्रायस् चर्चामा रहने गरेकी छिन् । अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग वर्षाले विवाह गरेकी छिन् ।
उनका तस्विरलाई लिएर बेला बेलामा ट्रोल गरिन्छ । तर यतिबेला उनी एक ग-म्भीर कारणले चर्चाम आएकी छिन् ।
उनलाई ‘माइनर हार्ट अट्या-क’ भएको छ । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराइन् ।
उनलाई बुधबार अपरान्ह हृदयघात भएको हो । त्यसपछि अभिनेत्रीलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगियो । परीक्षणपछि अहिले निवासमै आराम गरिरहेको पनि उनले फ्यानहरूलाई सु:खद खबर दिइन् ।
उनलाई चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । बुधबार अ-चानक आएको भू-कम्पका कारण आफूलाई मिनी–हार्ट अ-ट्याक भएकोउनको भनाई छ । २७ वर्षीया अभिनेत्री पछिल्लो समय देश विदेश घु-मघाममा व्यस्त थिइन् ।
जानकारी गराउ कि नेपाल-चीन सीमा केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भू-कम्प गएको थियो । यस्तै दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल–चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भू-कम्प गएका हुन् । उक्त भू-कम्पको धक्का काठमाडौंसहितका धेरै जिल्लाहरूमा अनुभव गरिएको थियो ।