
असोज १, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डें’गीका बि-रामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन्।
महानगरबासीलाई महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो।मेयर शाहका अनुसार डें’गी संक्र-मित भए वा संक्र-मित भएको शंका लागेमा ११८० मा फोन गरेर
स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन्।
साथै महानगरले डें-गीको रोकथाम र निय-न्त्रणमा टोल-टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।
उनले डेंगी समुदायमा फैलि-एकोले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको पनि बताए।
उनले डें-गी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन्।
पछिल्लो समय डें-गीका बिरामी बढेका छन् भने अस्पतालहरूमा डेंगीका बि-रामी आउने क्रम पनि बढ्दो छ।