
काठमाडौ : सिरहाको क’र्जन्हा नगरपालिकामा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् । तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ ।
सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको क’रेन्ट महिलालाई लाग्यो । महिलाका छोरा २० वर्षका अश्वनीकुमार झा आइपुगे । उनले आमालाई बचाउने क्रममा आफै ज्यान गुमाए । क’र्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा को क’रेन्ट लागेर नि’धन भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
चापाकलमा ज’डान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई क’रेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको क’रेन्ट लागेर मृ’त्यु भयो । क’रेन्ट लागेर झाकी आमा भने गम्भीर घा’इते
भएकी छन्उ, प्रहरीले जानकारी दिँदै भने । आश्वीनी कुमारको आमाको उपचार क’र्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृ’त्यु भएपछि स्थानीय शो’कमा डुबेका छन् ।