२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

गायिका मेलिना राईले ताेडिन् इन्गे-जमेन्ट !

साउन २०, काठमाण्डाै : गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगकाे इन्गे-जमेन्ट ताेडिएकाे बताएकी छिन् । आज शुक्रवार सामाजिक सञ्जालमार्फत गायिका राईले याे

जानकारी दिएकी हुन् । आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेकाे मेलिना राईले बताएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गे-जमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ ।
त्यो मेरो जीवनको एउटा ग-म्भीर निर्णय थियो ।

एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । तर हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अ-र्थात् हाम्रो विचारमा मेल खान सकेन ।

धेरै समीक्षा, आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
यस्तै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत

हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने तर्क गरेकी छिन् । आजकै मितिदेखि आफू र प्रेमी रसाइलीबीचकाे इन्गेजमेन्ट ताेडिएकाे गायिका राईले फेसबुकमा लेखेकी छिन् ।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।