
जुलाई ३०, अष्ट्रेलिया : र्याट नामक स्पाइवेयर विकास गरेर आफ्नै गलफ्रेन्डको गोप्य निग’रानी गर्ने अष्ट्रेलियाका २४ वर्षीय युवा पक्रा’उ परेका छन् ।
उनीमाथी स्पाइवेयर विकास गरेर घरेलु हिं’साका अप-राधीहरू र अन्य अप-राधीलाई सहयोग गर्दैआएको अभियो समेत लगाइएको छ । अष्ट्रेलिया संघीय प्रहरी एएफपीले स्पाइवेयर बनाएर गर्लफ्रेण्डको निग-रानी र बिक्री गरेर विश्वव्यापी
कानूनको उल्लंघन अभियोगमा २४ वर्षीय युवामाथी कानुनी कार’बाही अघि बढाएको हो । एएफपीले अहिलेसम्म १४ जनालाई पक्रा’उ गरेको छ । पछिल्लो पटक प’क्राउ परेका युवाले १५ वर्षको उमेरमा रिमोट एक्सेस ट्रोजन (आरएटी) सिर्जना गरेको प्रहरी अनु-सन्धानबाट खुलेको छ ।
१४ जना मध्ये ११ जना घरेलु हिं’सामा संलग्न, एकजना बाल यौ-नदुराचार समेतमा संलग्न रहेको प्रहरी अनु-सन्धानबाट खुलेको छ । ब्रिजबेन अदा’लतमा जुलाई २९ मा पेसी तोकिएको यो मु-द्धाको पेसी स्थगित भएर अगस्त १९ मा पुगेपनि प्रहरीले बाँकी अनुसन्धान जारी रहने जनाएको छ ।
यो गिरोहले बेचेको डिभाइसमार्फत अष्ट्रेलियाका ४४ जना पी-डीतको पहिचान भएको विश्वका १२८ देशका १४ हजार ५ सय भन्दा बढीको हातमा रिमोट एक्सेस ट्रोजन (आरएटी) पुगेको प्रहरी अनु-सन्धानबाट खुलेको छ ।
अपरा-धीका लागि सहयोगी बन्ने डिभाइसको उच्च खरिद घरेलु हिं’सामा संलग्नले गरेका छन् । डिभाइस बेचेर यो गि’रोहले ४ लाख डलर हाहारि आम्दानी गरेको प्रहरीको प्रारम्भिक अनु-सन्धानले देखाएको छ । डिभाइस किन्न अष्ट्रेलियन ३५ र अष्ट्रेलियन २५ डलर पर्ने बताइएको छ ।
यसरी थालिएको थियो अनु-सन्धान
एएफपीले सन् २०१७ मा साइबर सेक्युरिटी फर्म पालो अल्टो नेटवर्क्स र एफबीआईबाट शंकास्पद र्याट बारे जानकारी प्राप्त गरेपछि अपरेशन सेफियस सुरु गरेको थियो । सन् २०१९ अक्टोबर मा एएफपीले अष्ट्रेलियाली राज्य र क्षेत्रीय साझेदारहरूलाई जानकारिका लागि सं-दिग्धहरूको बारेमा एक खुफिया बुलेटिन जारी ग¥यो ।
विश्वव्यापी अनुसन्धानका क्रममा युरोपका एक दर्जनभन्दा बढी कानून प्रवर्तन एजेन्सीहरू जोडिए । विश्वव्यापी रूपमा ८५ खोज वारेन्टहरू का’र्यान्वयन गरिएको र ४३४ यन्त्रहरू जफत गरिएको एएफपीले जनाएको छ ।
सन् २०१९ मै एएफपीले र्याट बन्द गराएपछि विश्वभरका सबै उपकरणहरूमा सञ्चालन बन्द भएको थियो । गत जुलाई २२ मा एएफपी अन्वेषकहरूले मेलबर्नको फ्रा-न्कस्टन घरमा
बस्दैआउनुभएकी ४२ वर्षिया महिलालाई र्याट खरिद बिक्रिमा सहयोगी रहेको अभियोगमा पक्राउ गरेपछि यसबारे थप तथ्य उजागर भएको थियो । प्रहरी अनुसन्धान अझै जारी रहेको बताइएको छ ।नेपाल ट्युब