२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

खेम भण्डारी भन्छन् – लामिछाने जुन निर्वाचन क्षेत्रबाट लड्छन, म उनीसँग त्यही भिड्छु ।

साउन १४, काठमाडौं : पत्रकार खेम भण्डारीले पत्रकारिता छाडेर राज-नीतिमा होमि’एका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भिड्ने घोषणा गरेका छन् ।

आउँदो संघिय निर्वाचनमा रबि लामिछानेले जुन निर्वाचन क्षेत्रबाट लडेपनि आफ्नो उम्मेदवारी हुने बताएका छन् । उनले निर्मला पन्तको ब’ला-त्कारपछि ह-त्या प्रकरणलाई मु’द्धा बनाई रबि लामिछाने बिरुद्ध संघिय निर्वाचनमा भि’ड्ने बताएका छन् ।

निर्मला प्रक’रणमा खेम भण्डारीले ‘तुच्छ स’जाय’मा जेल चलान स’जाय भोगेका थिए । उनलाई कञ्चनपुर जिल्ला अदालतका तत्कालीन न्याधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले ‘तुत्छ सजा’य’ अन्तर्गत एक रुपैयाँ जरि’वाना र एक घण्टा कै’दको फैसला गरेको थियो ।

भण्डारीलाई अदालतले निर्मला प्रकर’णलाई ट्विस्ट एन्ड टर्न गरेर रहस्यमय बनाएको ठ’हर गर्दै एक रुपैयाँ जरिवा’ना र एक घन्टा कै’द स’जाय सुनाएको हो। तर उनै भण्डारीले रबि लामिछानेलाई निर्मला पन्त प्र’करणमा बिभिन्न आरो’प लगाउँदै आएका छन् ।

आफुले निर्मला पन्त प्रकर’णमा ८ जना निर्दोष व्यक्तिहरुलाई बचाएको तर रबि लामिछाने ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भएको दाबी गरेका छन् । रबि लामिछाने नाबालिक छोरीको अस्मिता र प्राण’हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतिया’रको गुलाम भएको ग’म्भिर आ’रोप समेत लगाएका छन् ।

२०७९ श्रावण १४, शनिबार प्रकाशित 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।