२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ, छोरीको नाम आयन्का कार्की जोशी राखिन !

काठमाडौं : नायिका प्रियंका कार्कीलाई पुत्रीला’भ भएको छ । उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेका छन् ।

उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् । तस्बिर राख्दै उनले लेखेकी छिन् ‘छोरी आयन्का तिमीलाई यस संसारमा स्वागत छ । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । ’ग’र्भवती भएपछि प्रियंकाले आफ्नो

ग’र्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बे’बी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् । उनका यी तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा हुने गथ्र्यो । प्रियंका गत वर्ष आयुशमान देशराज जोशी सँगै विवाह बन्धनमा बाँ’धिएकी थिइन् ।

यो पनि –गतवर्ष नेपाली सिनेक्षेत्रमा ‘महानायक’ को हो भन्ने विषयमा ठूलो वि’वाद सिर्जना भएको थियो। कलाकारहरु राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भनेर दुई ध्रुवमा नै बाँडिएका थिए।

हाँस्यव्यंग्य कलाकार दिपाश्री निरौंलाले आफूले राजेश हमाललाई महानायक नमान्ने अभिव्यक्ति दिएपछि उनको लामो समय आलोचना भयो। ट्रोलको शिकार बनेपछि उनले रुँदै माफी नै मागेकी थिइन्। यतिबेला पुनः सिनेक्षेत्रमा ‘महानायक–महानायिका’ विवाद सतहमा आएको छ।

सफल मानिएका नायक शिव श्रेष्ठले भुवन केसी नभएको भए नेपाली चलचित्र क्षेत्र जमनामै बन्द भइसक्ने अभिव्यक्ति दिएपछि यो विवाद पुनः सुरु भएको हो। शिव श्रेष्ठका अनुसार गौरी मल्ल महानायिका हुन भने भुवन केसी महानायक। भुवन केसीलाई महानायक भनेपछि राजेश हमालका फ्यानहरु रुष्ट भएका छन्।

यसबीचमा नायक राजेश हमालले फेसबुकमा एक पोस्ट गरेका छन्। जहाँ उनले भनेका छन्,‘कर्म सहि गर, फल प्राप्त हुनेछ।’ उनको यो पोस्ट महानायक विवाद पुनः छेडिएपछि आएको हो। जसकारण उनले सोही विषयलाई लक्षित गरेर पोस्ट गरेको अनुमान गर्न सकिन्छ।

उनले अंग्रेजीमा ‘लेट् योर वर्क स्पिक फर इटसेल्फ’ पनि भनेका छन्। अर्थात् मुखले बकबक गर्नुभन्दा कामले मान्छेको मन जित्नुपर्ने हमालको धारणा छ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।