२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाको श-व फेला !

जुलाई २५, सिड्नी : अस्ट्रेलियाको सिड्नीमा १९ वर्षीय किशोरको श व फेला परेको छ। माउन्ट अन्नन् बोटानिकल गार्डेनको ड्यामबाट प्रह’रीले १९ वर्षीय किशोरको श’व निकालेको हो।

बिहीबार दिउँसो १ः ४० बजे प्र’हरीले ती किशोरको श’व फेला पारेको बताइएको छ। उक्त श’व राहुल सिंहको भएको प्र’हरीले पुष्टि गरेको छ। उनी ४ दिनअघि त्यहाँ गएको बताइएको छ।

गत आइत’बार राहुल माउन्ट अन्नन्को अल्कोर्निया क्रेसेन्टमा बिहान ६ बजेको समयमा देखा परेका थिए। सिसि’टिभीमा कैद भएको दृश्य अनु’सार राहुल आइतबार बिहान ७ बजे गार्डेनमा पश्चिमी गेट’बाट प्रवेश गरेका थिए।

प्रहरीले आइत’बार नै उनको खोजी गरेको थियो। उनका परिवार र इष्टमित्र’हरू पनि उनको खोजीमा जुटेका थिए। मृ-त राहुल मानसिक रूपमा अस्वस्थ भएको पनि पत्ता लागेको छ।

प्रारम्भिक अनु’सन्धानबाट उनको मृ त्यु शंका’स्पद नभएको प्रह’रीले बताएको छ। तथापि, यस घट’नाको बारेमा रिपोर्ट सार्व’जनिक गर्ने तयारीमा प्र’हरी जुटेको छ। – स्वीट नेपाल

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 3087 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।