२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

बुटबलका मेयरको महानता, आफूमाथि आ’क्र-म’ण गर्ने युवकलाई मु’द्दा नचलाउन अनुरोध !

रुपन्देही : बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आफूलाई आ‘क्र‘म‘ण गर्न खोज्ने युवालाई कुनै मु’द्दा नचलाउन अनुरोध गरेका छन् ।

सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्रभा’वित क्षेत्र अव’लोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी मु‘क्का हा‘नेका थिए ।चौतर्फी द‘बाबपछि प’क्राउ परेका पंगेनीलाई तत्का’ल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

उनले आफ्नो कसैप्रति आ‘ग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आ‘क्रोशलाई स्वाभाविक मानेको बताए । उनले उपमहानगरले बाढी, प’हिरो तथा वि‘पद्मा परेका नागरिकहरुको उद्धा’र, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने पनि बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनु’सन्धान अघि बढ्ने जनाएको छ ।यस अघि एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मु‘क्का प्र‘हार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरू’द्ध मु’द्दा नचलाउने बतेको थियो ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घ’टना दुःखद र गलत भएको बताउँदै मु‘द्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो । एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभा’वित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आ‘क्र‘म‘णको निन्दा गरेका छन् ।

‘घट’ना जसरी भयो, त्यो गलत छ । तर, यस घट’नालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । उनले घट’ना नि‘योजित रूपमा भएको आशंका व्यक्त गरे । एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मु‘क्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ ।

नगर प्रमुख सुवेदीमाथिको आ’क्र-म’णलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घट’नामा संलग्नलाई कार’बाहीको माग गरेको थियो ।प’हिरो नि’रीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मु‘क्का प्र‘हार गरेका थिए ।

पंगेनीलाई सोमबार साँझ ७ बजे निय’न्त्रणमा लिइएको इलाका प्र’हरी कार्यालय बुटवलले जनाएको छ ।ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभा’वित हुन् । ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले दुई दर्जन घरमा क्षति पुगेको छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।