२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

एमसिसि र मोदीविरुद्ध टिकाटिप्पणी गर्नेमाथि कुनै का’रबाही नगर्ने स’र्वोच्चको आदेश !

काठमाडौं : स’र्वोच्च अदालतले विदेशी सहयोगमा सञ्चालित विकास आयोजनाबारे नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई का’रबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

साेमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले गृह मन्त्रालयको १८ भदौको सूचनाका आधारमा कसैलाई का’र’बा’ही नगर्न अन्तरिम आदेश दिएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को वि’रो’ध’मा आ’न्दो’लन चर्किएपछि गृह मन्त्रालयले १८ भदौमा सूचना जारी गरेको थियो, जसमा विदेशी सहयोगमा सञ्चालित विकास आयोजना,

त्यहाँ कार्यरत कर्मचारी र तिनको सम्पत्तिलाई ल’क्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा नकारात्कक टीकाटिप्पणी गर्ने, ध’म्की’पूर्ण अभिव्यक्ति दिने गरेकोमा ध्यानाकर्षण भएको बताएको थियो ।साथै यस्तो गर्नेहरुको सु’क्ष्म नि’गरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता ग’तिविधि गर्नेहरुमाथि प्रचलित का’नूनअनुसार

का’र’बाही गर्ने गृह मन्त्रालयले बताएको थियो । उक्त सुचनाविरु’द्ध अधिवक्ता प्रवेश केसीले रि’ट दायर गरेका थिए ।सर्वोच्चले भने संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको र यस अन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी गर्ने बताएको छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार