
अब देखि धरान भेडेटार सम्म गाडी रोकेर दि-सा पि’साब गराए कार्वाही गरिने !
साउन ५,धरान : देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ
पनि उतिकै रुपमा पाइरहेका छन् । पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोवाबाट धरानमा पानी ल्याउने भएका छन् । खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।
मेयर साम्पङ को स्टाटस-
धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा गाढी रोकेर यात्रुलाई दि-शा पि-साब नगराउनु होला ! अन्यथा, रु. १ लाख सम्मको जरि-वाना गराइनेछ !