२०८० फाल्गुन २१ सोमबार
  • काठमाडौँ

अब देखि धरान भेडेटार सम्म गाडी रोकेर यात्रुलाई दि-सा पि’साब गराए १ लाख जरिवाना !

अब देखि धरान भेडेटार सम्म गाडी रोकेर दि-सा पि’साब गराए कार्वाही गरिने !

साउन ५,धरान : देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ

पनि उतिकै रुपमा पाइरहेका छन् । पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोवाबाट धरानमा पानी ल्याउने भएका छन् । खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

मेयर साम्पङ को स्टाटस-

धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा गाढी रोकेर यात्रुलाई दि-शा पि-साब नगराउनु होला ! अन्यथा, रु. १ लाख सम्मको जरि-वाना गराइनेछ !

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।