२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

आज असोज ५ गते, मंगलबार हेर्नु-होस हजुरको भाग्यफल !

मेष : उत्साहपूर्ण दिनहरु वित्नेछ । सहयोगी भाव पैदा हुनाले मनमा आनन्द आउने छ । आर्थिक क्षेत्र त्यत्ति राम्रो देखिँदैन स्वास्थ्य राम्रो नै रहने छ ।

वृष : सामाजिक कार्यमा समय वित्ने छ । नसोचेको ठाउँदेखि सहयोग प्राप्तहुने छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुन्छ । स्वास्थ्य ठिक–ठिकै रहने छ ।

मिथुन : आफ्नो लागि भन्दा पनि साथीभाइलाई सहयोग गरिने छ । पारिवारीक समस्या आउने देखिन्छ ।

कर्कट : स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । आफन्तको सहयोग मिल्ने छ । खराव संगतले ठूलो समस्या आउछ नै । कृषक बर्गको लागि राम्रो समय रहेको छ ।

सिंह : सत्यवादी तर आफ्नै कर्ममा तल्लित भएर लाग्नु हुने छ । साथीभाइको सहयोग मिल्ने छ । आर्थिक समृद्धि बढेर जानेछ । सामाजिक जिम्मेवारी चढ्नेछ ।

कन्या : वैदेशिक कार्यमा सफलता मिल्ने छ । मनोवल उच्च हुनेछ, राजनीतिक तथा सामाजिक कार्यमा समय वित्नेछ । आर्थिक कारोवार राम्रो रहेन छ ।

तुला : व्यपार व्यवसायदेखि मनग्य आम्दानी हुनेछ । आर्थिक सहयोग कसैलाई नगर्नुहोला । जसलाई विश्वास गर्यो उसैले धोका दिनसक्छन् । स्वास्थ्यको क्षेत्र राम्रो रहने छ ।

वृश्चिक : नसोचेको ठाउँदेखि पैसा प्राप्त हुने छ । मनमा चञ्चलता हुनाले काम गर्न इच्छा लाग्दैन । रवीवार सात्विक भोजन गर्नु पर्ने हुन्छ । सामाजिक जिम्मेवारी बढ्नेछ ।

धनु : स्वास्थ्यमा केहि समस्या देखिन्छ भने नसोचेको व्यक्ति बार आर्थिक सहयोग मिल्नेछ । यात्राको अवसर मिल्नेछ महत्वपूर्ण भेटघारमा हुनेछ ।

मकर : वैदेशिक कार्यमा सफलता मिल्ने छ । स्वास्थ्यमा केही समस्या आउने देखिन्छ । आर्थिक कारोबार गरेतापनि केही खराब नियतका मानिसको संगत हुनेछ ।

कुम्भ : जहाँ गएतापनि सुख पाइने छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आर्थिक सम्बन्धी कारोवार गर्दै नगर्नु । यात्राको अवसर मिल्ने छ ।

मीन : पारिवारिक समस्या टरेर जाने छ । प्रेम प्रेमिकाको लागि निकै राम्रो समय रहेको छ । महत्वपूर्ण भेटघाटले कार्य बन्ने छन् । स्वास्थमा सामान्य समस्या आउने देखिन्छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।