
असार २२, काठमाडौ ;: पुर्व प्रधानमन्त्रि समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टाउकोको मो’ल तोक्ने र अर्काको टाउकोमा ब’म हान्ने दुवै पक्ष मिलेर आज देश लु’टिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा ओलीले टाउ’को मोल तोक्ने शेरबहादुर देउवा र बम हान्ने प्रचण्डलाई लक्षित गर्दै दुवै नेताको एक मात्र उद्देश्य हा’निकारक गठबन्धन टिका’उनेबाहेक केही नरहेको आरोप लगाए ।
उनले यु’द्ध पी’डितलाई झन् पि’डा दिने खेलमा गठबन्धन संलग्न रहेको टिप्पणी समेत गरेका छन् । ओलीले भने– हिजो टाउको मोल तोक्ने र टाउकोमा ब’म हान्नेहरू मिलेर देश लु’ट्ने ? अनेक सपना देखाएर लडा’इमा धकेलिए लडाकुहरूलाई
केही गर्न नपर्ने काले काले मिलेर भाले खाने,गठबन्धन टिकाउने बाहेक संक्रमणकालीन न्यायको काम खोइ ?’
ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति छिरेको विषयमा छान’बिन गर्नुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए ।
ओलीले अर्थमन्त्री जनार्दन शर्माले संसदमा दम्भ देखाएर गैरजिम्मेवार बनेको आ’रोप पनि लगाएका छन् ।
उनले यस्ता ग’म्भीर विषयमा अनधीकृत मान्छे राखेर काम गरेको विषयमा प्रश्न गर्दा अर्थमन्त्रीले दम्भ देखाएको बताए । बजेट निर्माणमा करको दर परिवर्तन अमुक व्यक्तिहरूबाट गराएको भन्दै त्यसका विषयमा छानबिन माग गर्दा अर्थमन्त्रीले को हो एमाले भनेर प्रश्न गरेको बताए ।