
काठमाडौं : स’र्वोच्च अदालतले एमसीसी र भारतसंगको सम्बन्धका विषयमा न’कारात्मक टिप्पणी गर्नेहरुमाथि का’रवाही नगर्ने अन्तरिम आ’देश दिएको छ ।
गृहमन्त्रालयको विज्ञप्तिका आधारमो ‘एमसीसी’ र भारतसंगको सम्बन्धबारे न’कारात्मक टिप्पणी भएको भन्दै मित्रराष्ट्रविरुद्ध गतिविधि गर्नेमाथि का’रवाही नगर्ने स’र्वोच्चले अन्तरिम आ’देश दिएको हो ।
भदौ १८ गतेको गृहमन्त्रालयको विज्ञप्तिको आधारमा कसैलाई का’रवाही नगर्नू नगराउनू भन्दै न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले आ’देश दिएको छ ।
नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता संविधानको धारा १७ ले प्रत्येक प्रदान गरेको छ । जस अन्तर्गत सकारात्मक, न’कारात्मक र समीक्षात्मक टिप्पणी गर्न नागरिकले पाउने अधिकार भएको कारण कसैलाई का’रवाही नगर्न अदालतले आ’देश दिएको छ ।