२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

ज्ञानेन्द्र शाही भन्नुहुन्छ – जनताले भनेको ठाउँबाट चुनाव लड्छु ।

असार १३, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौंको क्षेत्र न.२ बाट चुनाव लड्ने बताएका छन् ।

नेताहरुले चुनावको खर्च उठाउनको लागि व्यवसायिसँग मिलेर मूल्य वुद्धि गरेको र हिन्दु, बुद्ध र किरात धर्म नेपालको अर्थ व्यवस्था र अर्थतन्त्र भएको बताएका छन् ।

मुलुक बचाउन राष्ट्रपति र प्रधानमन्त्रीहरुको ध्यान नभएको गुट बनाउन, आफनो कुर्सी जोगाउनको लागि मात्र ध्यान भएको उनले बताएका छन् । अहिलेको व्यवस्था गलत भएकोले जितेर संसदमा गए पनि केही गर्न नसक्ने र नेपालको अर्थ व्यवस्था,

अर्थतन्त्रलाई बुझेर राजनीति नगरे सम्म देश मागेर नै चल्ने बताए । संसदीय व्यवस्था नेपालको लागि उपयुक्त नभएको यो व्यवस्था गलत भएको र यो कानुन परिर्वतन नगरे सम्म देश

नबन्ने अब आफै सदनमा छिरेर कानुन परिर्वतन गर्ने बताएका छन् । उनले भने, आउने निर्वाचनमा काठमाडौं क्षेत्र न.२ बाट वा मेरो गृह जिल्ला जुम्लाबाट म अहिले हेर्दैछु, जनताले जहाँबाट लड भन्नु हुन्छ, म त्यहीबाट लड्छु ।

काठमाडौं माधव नेपालको क्षेत्र न.२ बाट चुनावमा ल’ड्ने र कसैलाई हराउनको लागि नउठ्ने राजनीति गर्ने भनेको सिद्धान्त र विचारको लागि गर्ने उनले बताएका छन् ।

प्रत्यक्ष चुनाव ल’ड्ने भएकोले स्थानीय तहको चुनाव नलडेको अब पहिलो पटक निर्वाचनको तयारी गरेको एक रुपौयाँ पनि पैंसा खर्च नगरी चुनाव लड्ने र जितेर सदनमा गएपछि कानुन परिर्वतन गर्ने उनको भनाई छ ।

कुनै दल, पार्टी र व्यक्तिको वि’रुद्धमा अब जनताले न्यायको लागि पैंसा तिर्ने व्यवस्था सदन भित्रै गएर त्यसको अन्त्य गर्ने उनले बताए ।

अमेरिकाले नेपालको दलहरुलाई खेलाएको र एसपीपी गलत भएको अब आउने चुनावमा जितेर आएपछि एमसीसी खा’रेज गर्ने बताएका छन् ।

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।