
काठमाडौं : केपी ओली नेतृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आ’ह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए
नेपालीभूमी विदेशी सेनाको सैन्य अ’खडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आयोज गरेको होशान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धो’का दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै कम्रेट नेपालले नेकपा
माओवादी पार्टी ग’ठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक विज्ञप्तिजारी गर्दै नेपाल ब न्दको घोषणा गरेका छन् । पार्टी अध्यक्षले माघदेखि चरणबद्ध संघर्षका कार्यक्रम समेत घो’षणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम माघ १६ सहिद सप्ताह मनाउने र
एमसीसीको भण्डाफोर गर्ने माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला दहन गर्ने माघ २७ गते मशाल जुलुस बताइएको छ । ओली९प्रचण्ड सरकारवि’रुद्ध विप्लवले गरे नेपाल बन्दको घो’षणात्यसैगरी फागुन १ गते जनयु’द्ध दिवस मनाउने र फागुन ७ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै
एमसीसीको बि’रुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत सं’घर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रा’न्तिकारी मा’ओवादी गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बि’रुद्ध विभिन्न
सं’घर्षका कार्यक्रम तय गरेका छन् । यस्तै विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसी बि’रुद्ध विभिन्न सं’घर्षका कार्यकर्म तय गरेको छ । नेकपाले फागुन १ गते देशव्यापीरुपमा जनयु’द्ध दिवश बनाउने र त्यस लगत्तै एमसीसी
बि’रुद्ध चरणबद्ध कडा कार्यक्रम ल्याउने घो’षणा गरेको छ ।
नेकपाले ओली नेतृत्वको सरकारले नेपाललाई अमेरिकी सैन्य अ’खडा बनाउन दिने एमसीसी सम्झौतामा आँखा चिम्लेर सहमति जनाएर राष्ट्रघात गरेको भन्दै कडा बि’रोध जनाएको छ ।