२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

झपट रावल भन्नुहुन्छ – प्रेम आलेलाई गा’ली शिरोमणिको उपाधि दिइयोस् ।

झपट रावल भन्नुहुन्छ – प्रेम आलेलाई गाली शिरोमणिको उपाधि दिइयोस् ।

काठमाडौं : आफ्नै मातहतका कर्मचारीलाई गा-ली गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गा’ली शिरोमणिको उपाधि दिन एमाले सांसदले माग गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद झ’पट रावलले संस्कृति मन्त्री आलेको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।

सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले कहिले सर्वसाधारण र कहिले मातहतका कर्मचारीप्रति बोलिएका शब्द र व्यहोराले हाम्रो सभ्यतालाई बेइज्जत गरेको छ ।

यस्ता गाली शिरोमणिलाई मन्त्रीको सट्टा गा’ली शिरोमणिको उपाधिले विभूषण गरियोस्,’ रावलले भने ।नेपाल वायु सेवा निगमका अध्यक्षलाई कार्यकक्षमा दुर्व्य-वहार गरेको भन्दै मन्त्री आलेको सर्वत्र आलोचना भइरहेको छ ।

२०७९ असार ४, शनिबार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।