२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको गीत छायांकनको सेटमा नि’धन !

काठमाडौं : हाँस्य ब्य’ङ्ग्य कलाकार रमेश केसीको नि’धन गीत छायांकनको सेटमा भएको छ । ६९ वर्षीय केसीको निधन आज बिहान ९ बजे गीत छायांकनको सेटमा भएको बताइएको छ ।

हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा मोटरसाइकल लिएर सुटिङमा पुगेका रमेशजीको नि’धन भएको जनाइएको छ। छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएको उनलाई बेहोस भए लगतै

गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको जनाइएको छ । अस्पताल पुर्याइए लगतै उनलाई मृत घो’षित गरिएको बताइएको छ । उनको अ’न्त्येष्टी पशुपति आ’र्यघाटमा गरिदैछ । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।