२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

Breaking: लोकप्रिय गायिका बिष्णु माझि सार्बजनिक हुदै, सरकारले विभुषण प्रदान गर्ने !

काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले ‘विभुषण’ प्रदान गर्ने भएको छ ।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई वि’भुषणबाट सम्मान गर्दै आएको छ । उक्त वि’भुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । वि’भुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि वि’भुषण प्रदान गरिने भएको छ ।

यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् । गुमनाम रहेकी गायिका बिष्णु माझि यसै अबसरमा बिष्णु माझि सार्बजनिक हुने बुझिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने उक्त समारोहमा उनि सहभागी हुने बताइएको छ ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।