२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

पुरानो जहाज भएर दु-र्घ’टना भएकाे हाेइन तारा एयर !

काठमाडौ : गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दु-र्घ’टना भयो।

मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दु-र्घट’नाग्र-स्त भएको थियो। जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको नि-धन भयो।

दु-र्घट’नामा नि-धन भएकाहरुको श’व पो’स्ट-मा’र्टम गरेर बिहीवार परिवारलाई जिम्मा लगाइएको छ। घट’ना अझै सेलाएको छैन। हरेक नेपालीहरु शो’कमग्न र त्र’सित छन्। अहिले नेपालमा रहेको प्रिमनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर्जना भएको छ।

लगभग अबको दुई महिना नेपालमा प्रिमनसुन रहनाले हवाई यात्रामा कठिन हुने निश्चित छ। त्यसो त नेपालको मौसम अन्य सिजनमा पनि फरक फरक हुनसक्छ।

नेपाल हिमाल, पहाड र तराईका क्षेत्रमा बाँडिएकाले पनि मौसम यस्तै भइहाल्छ भन्न सकिहाल्ने अवस्था छैन। मुस्ताङमा भएको तारा एयरको विमान दु-र्घ’टना आलो र प्रतिकात्मक दु-र्घ’टना हो। यसअघि पनि धेरै विमानहरु प्रतिकुल मौसमका कारण दु-र्घ’टना भएका छन्।

यद्यपी जोमसोमका लागि उडेको तारा एयरको विमान प्रतिकुल मौसमका कारण नै भएको हो भन्ने अनुमान मात्रै छ, यो अनु-सन्धान पछि आएको आधिकारिक जानकारी भने होइन। सरकारले घ’टनाको अनुसन्धानको लागि उच्चस्तरीय छान’बिन समिति बनाएको छ।

अबको केही दिनमा नै छानबिनि समितिले यसबारेमा जानकारी गराउने नै छ। जोमसोम उडान भरेको तारा एयरको विमान दु-र्घ’टनालाई लिएर विज्ञहरुले विभिन्न तर्कहरु अघि सारेका छन्। कसैले खराब मौसम त कसैले पुरानो विमानलाई दु-र्घ’टनाको कारण पहिल्याएका छन्।

तर वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दु-र्घट’ना हुन नसक्ने बताउँछन्। उनले पुरानो विमानका कारण दु-र्घ’टना नहुने र विमान पुरानो अर्थात् उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने बताए।

पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जो’खिम नमोल्ने उनको भनाइ छ। जोमसोम उडान गरेको विमानमा क्याप्टेन (स्व. प्रभाकर घिमिरे) स्वयं नै स्टल एयरफिल्ड र स्टल एयर-क्राफ्टको विज्ञ रहेको बताए।

उनले नेपालमा स्टल एयरफिल्ड र स्टल एय-रक्राफ्टमा विज्ञ स्व. पाइलट घिमिरेसरहको कमै भएको बताए। मौसम पूर्वानुमान महाशाखा र विमानस्थल टावरले मौसमसम्बन्धी पूर्ण रिपोर्ट दिएको तर बीचमा अचानक आएको प्रतिकुल मौसमलाई तालमेल गर्न नसक्दा दु-र्घ’टना भएको हुनसक्ने बताए।

अध्यक्ष थापाले नेपालको मौसम बुझ्नसक्दा सम्पति र बुझ्ननसक्दा समस्या हुने किसिमको रहेको बताए। उनले स्व. क्याप्टेन घिमिरेले इनरुटमा अचानक आएको प्रतिकुल मौसमको अवस्थालाई म्यानेज गर्न नसक्दा यो दु-र्घ’टना भएको हुनसक्ने बताए। उनले इनरुटमा आएका समस्याहरुको पाइलट स्वयंले नै समाधान गर्नुपर्ने र गर्नसक्ने बताए।

उनले मुस्ताङमा भएको विमान दु-र्घ’टना प्रति दुःख प्रकट गर्दै पाइलटले खराब मौसममा नपसेर नजिक रहेको पोखरा फर्किने वा वागलुङको विमानस्थलमा जाने प्रक्रिया चाल्न सकेको भए दु-र्घट’नाबाट बच्नसकिने अवस्था रहने बताए।

उनले स्व.पाइलट घिमिरे तारा एयरको सेफ्टी डाइरेक्टर भएको र जुनकुनै विमानको पाइलटले उडान भर्ने वा नभर्ने, क्लाउडमा पस्ने नपस्ने, इनरुट परिवर्तन गरेर क्लाउड क्षेत्र (बादलले घेरेको) पार गर्ने वा मौसम अनुकुल नभए उडान भर्दिन भन्ने अधिकारसमेत पाइलटकै हातमा रहेको बताए।

उनले विश्वका घ-टनाहरु हेर्दा पनि मात्र ८ वर्ष पुराना एयरक्राफ्टहरु ४० प्रतिशत दुर्घटना हुने गरेको तथ्यांक रहेको बताए। उनले उडान भरिसकेपछि सबै अधिकार पाइलटको हातमा हुने भएकोले समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा प्राविधिक कुरा नरहेको बताए।

अध्यक्ष थापाले उडान भरिसकेपछिका समस्या अ’नुभवको आधारमा नै समाधान गर्नुपर्ने बताए। उनले हरेक विमानको आफ्नै लाईफ हुने भएको र तोकेको समयपछि विमान चल्न नसक्ने बताए।

उनले पहिला मनसुनको बारेमा नागरिक उड्डयन प्राधिकरणको पहलमा धेरै जानकारी र अपडेटहरु आउने गरेको भएपनि त्यो क्रमशः कम हुँदै गएको बताए। उनले एयर ट्राफिक कन्ट्रोलर र पाइलटहरुको बीचमा मौसमको बारेमा जानकारीको कमी हुनुपनि दु-र्घ’टनाको माध्यम बन्न सक्नेतर्फ सचेत गराए।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 1 Minute 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।