
जेठ १६, काठमाण्डाै : तारा एअरको दु’र्घ-टनाग्र’स्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जी’वित नभेटिएको बताउनुभएको छ ।
उज्यालोसँग कुरा गर्दै उहाँले आफूहरुले बिहान ६ बजे जहाज दु’र्घ’टनाग्र’स्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो ।
दु’र्घ’टनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उ’द्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दु’र्घ’टनाग्र’स्त अवस्थामा फेला परेको हो ।