२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्छन् – जीवित कोही भेटिएनन् !

जेठ १६, काठमाण्डाै : तारा एअरको दु’र्घ-टनाग्र’स्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जी’वित नभेटिएको बताउनुभएको छ ।

उज्यालोसँग कुरा गर्दै उहाँले आफूहरुले बिहान ६ बजे जहाज दु’र्घ’टनाग्र’स्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो ।

दु’र्घ’टनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उ’द्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दु’र्घ’टनाग्र’स्त अवस्थामा फेला परेको हो ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार