२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

डा.सुन्दरमणी दिक्षित भन्छन् – जनजातिहरु एकदमै इमान्दार हुन्छन् ।

जेठ १२, काठमाडौं : वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले जनजातिहरु एकदमै इमान्दार हुने बताएका छन् ।
उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको

प्रशंसा गर्दै उनले भने, धरानका जनजाती लिम्बु र राईहरु एकदमै सोझो हुने र उनीहरुमा छक्का पन्जा गर्न नजान्ने, हर्क साम्पाङ दिगोसँग काम गर्ने आफनो निजी साधान लिएर दश वर्षसम्म लागि परेको र उनी जहाँ पनि अगाडी बढेर

काम गरेको र यस्तो सिधा सोझो दिगो ज्यान दिएर काम गरेकोले जनताले देखेको र उनी राजनीति व्यक्ति र राजनीति गर्नको लागि नभएर समाज सेवा गर्नको लागि आएको उनले बताए ।

हर्क साम्पाङ्गलाई जनताले बुझेर राम्रो भएको र यस्तो कुरा नेपालको लागि उदाहारण भएको र उनीमा धेरै हिम्मत भएकोमा आफुलाई धेरै खुसी लागेको बताए ।

भ्रष्टचार र राजनीति दलहरुसँग जनता वाक्क भएको र राजनीति दलको कारणले जनताले स्वतन्त्र उम्मेदवार छानेको, उनले बताए । अब जनताले बुझेको र नेपाल भरी जनतालाई मिडियाले शिक्षित बनाएको उनले बताए ।

अब दलीय प्रणालीमा धेरै परिर्वतन आउँने र दलहरुले आफुहरुलाई असल, नैतिक र चरित्रवान भए सच्चिय दलिय व्यवस्था टिक्ने र दलीय व्यवस्था नसच्चिय दलहरुमा खतरा हुने लोकतन्त्र धरापमा पर्ने उनले बताएका छन् ।

राजनीति दलहरुले शिक्षा लिनु पर्ने भ्रष्टचार नगर्न नातावाद, क्रिपावाद नगरी जनताको सेवा गर्नु पर्ने नेता भनेको बिपी र गणेशमान जस्तो हुनु पर्ने प्रचण्डले देश दुर्घटनामा जान्छ भनेर भनेको यो अर्थको कुरा नभएको यस्तो नेता नभएर कार्यकता भन्दा नि माथी रहेको बताएका छन् ।

कांग्रेस पार्टीमा केही पनि विचार नभएको खोक्रो देखिएको र कांग्रसलाई खोक्रो देखाईदिएकोमा आफुले रेनु दाहाललाई धन्यवाद दिने बताए ।

एमालेमा ‘ओभर कन्फिडेन्ट’ भएकोले हारेको र गठबन्धन पवित्र र सिद्धान्त नभएको अहिलेको जित देउवा र रामचन्द्रको नभए र कांग्रेसको विचार र बिपी कोईरालाको जित भएको उनले बताए ।

एमाले एक्लै गएकोले राम्रो भएको र कांग्रेसले आफनो सिद्धान्त बेचेको र स्वतन्त्र उम्मेदवारलाई राजनीति पार्टीहरुले खेदो लगाउने बताए । यो नीतिले केही पनि काम नगर्ने सबै ठाउँमा अहिले राजनीतिक भएको र वृद्धा भत्ता अहिले ६५ वर्षमा दिनु नपर्ने दिए पनि व्यक्तिहरु हेरेर दिनु पर्ने र आफुले वृद्धा भत्ता नलिने बताए ।

उनले भने– आयल निमगमा विधाथी संगठनले गरेका धर्ना चाहि त्यो नक्लीनै भने हुन्छ, अरुमा भन्दिन उनीहरुले राम्रो गरेका छन् तर त्यो नक्ली हो, अब त्यो पनि गर्न पाईएन यसपालि किन भने सबैको ध्यान उता तिर थियो, अब उहाँ स्याले त कुखुरा लग्यो, आयल निगमले पैसा बढादियो यस्तो छ ।

यहाँ त्यो बेलामा देउवाहरु यहाँ बसेर हेर्ने कि गएर रेनु दाहाललाई जिताउँने रेनु दाहाल जित्दैमा प्रेट्रोलियम घटे्न खोईत बढ्यो नि! त भने देखि कस्तो कस्तो बुद्धि यिनीहरुको जनताको सेवा धरानको त्यो राईको बुझुन, बालेनको बुझुन त्यो डडेलधुराको सदन्त्तको बुझुन त्यसरीनै यिनीहरुको टाउँकोमा

अलिकति घाम लागोस् बुद्धि आओस् , हामीमा राज्य गर्नेको माथीले तहको पुरा क्याबिनेट देखिलिएर इन्टुलि र्पालामेन्टमा बुद्धि आओस्, यिनीले काम गरेको जस्तो गरेर, अब वृत्त सोचे हामीले गरेको छौं कि छैन त्यसरी मैले गरेको छैन, किन भने देखि अहिलेनै आएर मूल्य बुद्धि हुन्छ तर रेनु दाहाल जितछिन बस हाम्रो त त्यही हो, रेनु दाहाल जितछिन् उल्टो मूल्य वृद्धि, उनले भने ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।