२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

स्थापित भन्छन् – बालेनको र्‍यापले महिलामाथि हिं-सा गरेको छ ।

बैशाख २०, काठमाडौं : काठमाडौ महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आ’रोप–प्रत्या’रोप गर्ने क्रम बढेको छ । काठमाडौँ महानगरको मेयरका लागि एमालेबाट उठेका

उम्मेदवार केशव स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिं’साको आ’रोप लगाएका छन् ।
शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् ।

र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिं’सा गरेको आ’रोप लगाए ।
मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ ?

उनको (बालेनको) र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिं’सा भएको छ ।’ स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दु-ष्प्रचार गरेर बालेनले आफूवि-रुद्ध नाजायज काम समेत गरेको आ-रोप पनि लगाए ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।