२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता !

काठमाडौं : प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार राति भेटवार्ता भएको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलार् भेट्न ओली बुधबार राति ८ बजे शीतलनिवास पुग्नुभएको हो। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै

दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ । दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ ।

२०७८ भाद्र ३१, बिहीबार प्रकाशित 0 Minutes 53 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार