
काठमाडौं : प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार राति भेटवार्ता भएको छ ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीलार् भेट्न ओली बुधबार राति ८ बजे शीतलनिवास पुग्नुभएको हो। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै
दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ । दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ ।
२०७८ भाद्र ३१, बिहीबार प्रकाशित
0 Minutes
125 Views